२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य समायोजन

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य समायोजन

नेपाल आयल निगमले हिजो मध्ये राती १२ बजे पछि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको हो।

पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको निगमले जनायको छ। अब पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ पुगेको छ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जानकारी दिएको छ।केही समयअघिसम्म हरेक १५-१५ दिनमा मूल्य समायोजन गर्दै आएको आयलनिगमले यस पटक भने कोरोना महामारीका कारण ढिलाइ भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु