२०७७ फागुन २१ गते शुक्रवार | March 05, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमको मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजेल र मटि्टतेलकाे भाउ बढाएकाे हो।

साेमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएकाे निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु