२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ नेपाल खनाल पक्षले बोलायो स्थायी समिती बैठक,औपचारिक धारणा तय गरिने

नेपाल खनाल पक्षले बोलायो स्थायी समिती बैठक,औपचारिक धारणा तय गरिने

नेकपा (एमाले)को झलनाथ खनाल र माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ।

आइतवार राति ओलीले सशर्त पार्टीलाई जेठ २ मा फर्काउने भन्दै वक्तव्य जारी गरेपछि त्यसबारे औपचारिक निर्णय गर्न आकस्मिक बैठक बोलाएको हो।

बैठक बिहान ११ बजेपछि भर्चुअल रुपमा बस्ने नेता बेदुराम भुसालले बताए। बैठकले ओलीको वक्तव्यबारे औपचारिक धारणा तय गर्ने नेता भुसालको भनाइ छ। बैठकपछि साझा धारणा सार्वजनिक गरिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु