२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ नेपाल पत्रकार महासंघ पोर्चुगल शाखा स्वीकृत

नेपाल पत्रकार महासंघ पोर्चुगल शाखा स्वीकृत

नेपाली पत्रकारहरुको साझा सस्था नेपाल पत्रकार महासंघ पोर्चुगल शाखा औपचारिकरुपमा स्वीकृत भएको छ।पत्रकारको हकहित र पेशागत मर्यादालाई थप ब्यबस्थित बनाउने ध्यले शाखा निर्माण गर्ने अभियान बिगतदेखीनै जारी थियो यद्यपि मान्यता भने पाईसकेको थिएन।

अहिले भने केन्द्रले बैठक बसि पोर्चुगल शाखालाई मान्यता दिएको हो।शाखाको संयोजकमा योगेन्द्र मिलन छन्त्याल ,सह-संयोजकमा राजकुमार थापा रहेका छन् भने प्रवक्तामा पेम्बागेलु शेर्पा,सदस्यहरुमा भगवान् गिरी,यामबहादुर गुरुङ ,बासु सत्याल र निरन्जन सापकोटा रहेका छन्। सल्लाहकारहरुमा नारायण अर्याल र राजकुमार दिक्पाल रहेका छन् ।

आजै संयोजक योगेन्द्र मिलन छन्त्यालको अध्यक्षतामा शाखाको बैठक बसी विभिन्न निर्णयहरु श्राबजनिक गरिएको छ।उक्त निर्णयहरु एक बिज्ञप्ति मार्फत जानकारी गराईएको छ।के के निर्णय भए त शाखाको बैठक मार्फत! बिज्ञप्तिको पूर्णपाठ तल उल्लेख गरीएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु