Covid-19
City Express

पछिल्लो अपडेट,पोर्चुगलमा कोरोना संक्रमित हुनेको संख्या २३६२ पुग्यो

पछिल्लो जानकारी अनुसार पोर्चुगलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३६२ पुगेको छ भने मृत्यु हुनेको संख्या २९ पुगेको स्वास्थ महानिर्देशनालयले जनाएको छ।

पछिल्लो अपडेटमा तुलनात्मक रुपमा संक्रमण हुने संख्या वृद्धि भएतापनि हिजो श्राबजनिक गरिएको तथ्यांकभन्दा केही कमी देखिएको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु