२०७९ चैत १३ गत सोमवार | March 27, 2023

गृहपृष्ठ पछिल्लो अपडेट,पोर्चुगलमा कोरोना संक्रमित हुनेको संख्या २३६२ पुग्यो

पछिल्लो अपडेट,पोर्चुगलमा कोरोना संक्रमित हुनेको संख्या २३६२ पुग्यो

पछिल्लो जानकारी अनुसार पोर्चुगलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३६२ पुगेको छ भने मृत्यु हुनेको संख्या २९ पुगेको स्वास्थ महानिर्देशनालयले जनाएको छ।

पछिल्लो अपडेटमा तुलनात्मक रुपमा संक्रमण हुने संख्या वृद्धि भएतापनि हिजो श्राबजनिक गरिएको तथ्यांकभन्दा केही कमी देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु