२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ पछिल्लो तथ्यांक :पोर्चुगलमा संक्रमितको संख्या ५००० नाघ्यो

पछिल्लो तथ्यांक :पोर्चुगलमा संक्रमितको संख्या ५००० नाघ्यो

पछिल्लो तथ्यांक अनुसार पोर्चुगलमा कोरोना भाइरस संक्रमण हुनेको संख्या अधिक बढेको छ।

स्वास्थ महानिर्देशनालयले दिएको जानकारी अनुसार हिजो दिउँँसो १२ बजेदेखि आज दिउँँस १२ बजेसम्म संक्रमित हुनेको संख्या थप ९०२ ले वृद्धि भएको छ भने थप २४ जनाले ज्यान गुमाएका छन् ।

यसरी कोरोना संक्रमितको संख्या ५१७० पुगेको छ भने मृत्यु हुनेको संख्या १०० पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु