२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ पछिल्लो तथ्यांक, पोर्चुगलमा झन्डै ३००० को हाराहारीमा कोरोना संक्रमित भएको पुष्टि

पछिल्लो तथ्यांक, पोर्चुगलमा झन्डै ३००० को हाराहारीमा कोरोना संक्रमित भएको पुष्टि

हिजोको तथ्यांकमा केही आशाको किरण श्रीजना भएपनि आज भने त्यो शुन्यमा झरेको छ।

स्वास्थ महानिर्देशनालयले दिएको पछिल्लो जानकारी अनुसार थप ६३३ जना संक्रमण देखीएको र संक्रमित हुनेको संख्या २९९५ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० जनाले ज्यान गुमाउदा मृत्यु हुनेको संख्या ४३ पुगेको छ।यसरी तथ्यांकलाई केलाउने हो भने छिट्टै नियन्त्रण हुने सम्भावना न्यून देखिन्छ।दिनप्रतिदिन कोरोना संक्रमण वृद्धि भैरहेको अबस्थामा थप चनाखो हुन सम्बन्धित सबैलाई महानिर्देशनालयले अपिल समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु