२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ पछिल्लो विवरण :कोरोना संक्रमणबाट पोर्चुगलमा ज्यान गुमाउनेको संख्या १८७ पुग्यो

पछिल्लो विवरण :कोरोना संक्रमणबाट पोर्चुगलमा ज्यान गुमाउनेको संख्या १८७ पुग्यो

पोर्चुगलमा कोरोना संक्रमित संख्या उकालो लाग्ने क्रम जारी नै छ।आज तथ्यांक हेर्दा भोलि त घट्ला भनेर आश गर्नेहरुका लागि अर्को विवरण आउँदा थप निराश हुने अबस्था श्रीजना भएको छ।

पछिल्लो २४ घण्टाको विवरण अनुसार थप २७ जनाको मृत्यु भएको छ भने उता थप ८०८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।यसरी स्वास्थ महानिर्देशनालयले दिएको तथ्यांकअनुसार कोरोना संक्रमित हुने संख्या ८२५१ पुगेको छ भने १८७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु