२०८० जेठ २० गत शनिवार | June 03, 2023

गृहपृष्ठ पछिल्लो विवरण :पोर्चुगलमा कोरोना संक्रमितको संख्या ६४०० नाघ्यो

पछिल्लो विवरण :पोर्चुगलमा कोरोना संक्रमितको संख्या ६४०० नाघ्यो

पोर्चुगल पनि अन्य युरोपियन रास्ट्र जस्तै कोरोना संक्रमणबाट थलिदै गएको देखिन्छ।

पछिल्लो तथ्यांक अनुसार थप ४४६ जना बेक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने थप २१ जनाले ज्यान गुमाएका छन् ।

यसरी कोरोना संक्रमित संख्या ६४०८ पुगेको छ भने उता मृत्यु हुने संख्या १४० पुगेको स्वास्थ महानिर्देशनालयले जनाएको छ। जटिल अबस्थालाई मध्यनजर गर्दै पोर्चुगल सरकारले संकटकाललाई थप कडाइ गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु