२०७९ असोज १३ गत बिहीवार | September 29, 2022

Bharat Poudel

गृहपृष्ठ पत्रकार धितालमाथी कुटपिट,घटनाको बिरोध गर्दै युरोप पत्रकार महासंघले निकाल्यो बिज्ञप्ति

पत्रकार धितालमाथी कुटपिट,घटनाको बिरोध गर्दै युरोप पत्रकार महासंघले निकाल्यो बिज्ञप्ति

स्वतन्त्र पत्रकारीता विरुद्ध धावा

बिगतमा पनि पटकपटक पत्रकारमाथी धाक -धम्की,कुटपिटका घटना श्राबजनिक भएका थिए।यश पटक फेरी अनौठो घटना श्राबजनिक भएको छ।त्यो पनि गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषदका उपाध्यक्ष एवम् कार्यबाहक अध्यक्ष भिमसेन थापाले एनआरएनए पोर्चुगलका कार्यसमिति सदस्य एवम् सक्रिय पत्रकार सोम धितालमाथी हातपात गरेका छन् ।घाइते पत्रकार धितालका अनुसार गायक राजेश पायल राईको सांगीतिक कन्सर्ट हेर्न पुगेका वेला उनिमाथी एक्कासी आक्रमण भएको थियो।

यस आक्रमणको घोर बिरोध गर्दै नेपाल पत्रकार महासंघ युरोप शाखाले पनि बिज्ञप्ति मार्फत कडा भत्सर्ना गरेको छ।महासंघले पत्रकारीतामाथिको ठाडो हस्ताक्षेप र प्रहार कुनै पनि मानेमा स्वीकार्य नहुने उल्लेख गरेको छ।दिनदाहाडै सघंकै उच्च पदमा बसेको बेक्तिनै बेतिथी विरुद्ध बोलेकै भरमा पत्रकार धिताल माथी भौतिक आक्रमणमा उत्रनुले संघको उदागों चरित्र छर्लंग भएको बिज्ञप्तिमा भनिएको छ भने दोषी माथी कडा कार्बाही गरी स्वतन्त्र पत्रकारीताको सम्मान गर्न आग्रह गरिएको छ।बाकी बिज्ञप्तिमा…

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु