२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ पत्रकार राजभण्डारीमाथी आक्रमण

पत्रकार राजभण्डारीमाथी आक्रमण

ईमेज टेलिभिजनकी समाचार प्रस्तोता गृष्मा राजभण्डारीमाथि कार्यालयमै कुटपिट भएको छ। शुक्रबार दिउँसो कामकै विषयमा विवाद हुँदा राजभण्डारीमाथि अर्का प्रस्तोता सुसन रामदामले कुटपिट गरेका हुन्।

कुटपिटमा संलग्न सुसनलाई प्रहरीले पक्राउ गरेको छ। घाइते गृष्मालाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ। काम गर्न लगाएको विषयलाई लिएर आफूमाथी कुर्सी प्रहार भएको गृष्माले प्रहरीलाई

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु