२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ पत्रकार लामिछाने र कंडेलले पाए सफाइ

पत्रकार लामिछाने र कंडेलले पाए सफाइ

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुस्सान अभियोगमा मुद्दा खेपिरहेका चर्चित पत्रकार सिधा कुरा जनता सँगका कार्यक्रम संचालक रबि लामिछाने र युवराज कंडेललाई आज जिल्ला अदालत चितवनले सफाइ दिने फैसला गरेको छ।रबि र कंडेलको तर्फबाट अधिबक्ता सुनिल पोखरेल र सुशील पन्तले बहस गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु