२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ पाकिस्तानमा संसद विघटन

पाकिस्तानमा संसद विघटन

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री इमरान खानको प्रस्तावबमोजिम आइतबार संसद् (राष्ट्रिय सभा) विघटन गरेका छन्।

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री इमरान खानको संविधानको धारा ५८ (१) अन्तर्गत राष्ट्रिय सभा भंग गर्ने सिफारिस स्वीकार गरेको राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

पाकिस्तानमा अब ९० दिनभित्र आम चुनाव हुनेछ। तर, इमरान त्यतिन्जेल कार्यवाहक प्रधानमन्त्री रहनेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु