२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ पुर्व एमाले नेता घनश्याम भुसाले गरे उम्मेदवारी दर्ता

पुर्व एमाले नेता घनश्याम भुसाले गरे उम्मेदवारी दर्ता

नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर भूसालले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन्।

भुसालसँगै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता पनि पुगेका थिए।

भुसाललाई सत्ता गठबन्धनमा आबद्ध दल दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थन रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु