२०७७ फागुन २१ गते शुक्रवार | March 05, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ पोर्चुगलका रास्ट्रपति सौसा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित

पोर्चुगलका रास्ट्रपति सौसा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित

युरोपेली रास्ट्र पोर्चुगलमा भएको रास्ट्रपति निर्वाचनमा वर्तमान रास्ट्रपति मर्सेलो रेबेलो दे सौसाले बाजी मारेका छन्।

आज सम्पन्न निर्वाचनमा ७ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए।निर्वाचन ताजा मतपरिणाम अनुसार सौसाको पक्षमा ६३.४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

यो बिजयीसँगै वर्तमान रास्ट्रपति सौसा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् भने उनको कार्यकाल आगामी ५ बर्षका लागि हुनेछ।रास्ट्रपति सौसा आप्रवासीहरुको नजरमा पनि रुचाइएका रास्ट्रपति हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु