२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ पोर्चुगलको राजधानी लिस्वनमा नेपाली लाइब्रेरी स्थापना,पुस्तकका लागि नेपाल जान नपर्ने,अनलाइनबाट पनि खरिद गर्न सकिने

पोर्चुगलको राजधानी लिस्वनमा नेपाली लाइब्रेरी स्थापना,पुस्तकका लागि नेपाल जान नपर्ने,अनलाइनबाट पनि खरिद गर्न सकिने

पोर्चुगलको राजधानी लिस्वनमा विधिवतरुपमा नेपाली पुस्तकालय स्थापना भएको छ।लिस्वन नेपाली बजारले लाब्रेरीको स्थापना गरेको हो।

लाब्रेरीका सस्थापक प्रकाश गजमेरले सामाजिक संजाल मार्फत एक सूचना जारी गर्दै सो कुराको जानकारी गराएका हुन्।

नेपाली पुस्तक पढ्न चाहने पाठकका लागि रोजेको र खोजेको पुस्तक उपलब्ध गराउने गजमेरले बताए।युरोपभरीनै हरेक ठाँउना माग अनुसार पुस्तक उपलब्ध गराउन सकिने गजमेरले जानकारी गराएका छन्।

निकै जोशिला र उर्जावान युवा गजमेरले नयाँ भिजन सहित सम्भवत :युरोपमै उदारहणिय कार्यको सुरुवात गरेका छन्।पाठकका लागि पुस्तक ,लेखकका लागि आर्थिक समृद्धिको एक कोशेढुंगा साबित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु