गृहपृष्ठ पोर्चुगलमा एक नेपालीको मृत्यु
पोर्चुगलमा एक नेपालीको मृत्यु

पोर्चुगलको फारोमा कृषिमा काम गर्ने एक नेपालीको दु:खद निधन भएको छ।प्रारम्भिक जानकारी अनुसार बलिरहेको आगोमा परेका कारण उनको ज्यान गएको बताइएको छ।
नेपालको धादिङ घर भएका ति नेपाली केही समय अघि देखि पोर्चुगल बस्दै आइरहेको जानकारीमा आएको छ।आगोमा परे लगत्तै अस्पताल पुर्याएपनि उनी जिवित रहन भने सकेनन्।