Covid-19
City Express

पोर्चुगलमा एक नेपालीको मृत्यु

पोर्चुगलको फारोमा कृषिमा काम गर्ने एक नेपालीको दु:खद निधन भएको छ।प्रारम्भिक जानकारी अनुसार बलिरहेको आगोमा परेका कारण उनको ज्यान गएको बताइएको छ।

नेपालको धादिङ घर भएका ति नेपाली केही समय अघि देखि पोर्चुगल बस्दै आइरहेको जानकारीमा आएको छ।आगोमा परे लगत्तै अस्पताल पुर्याएपनि उनी जिवित रहन भने सकेनन्।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु