२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ पोर्चुगलमा एक नेपालीको निधन

पोर्चुगलमा एक नेपालीको निधन

पोर्चुगलमा एक नेपालीको दु:खद निधन भएको छ।जम्मुजीरामा रहेको मारभिल्ला कम्पनीमा कार्यरत अन्दाजी २७ बर्षिय एक युवकको निधन भएको हो।

रोजगारीको सिलसिलामा केही बर्ष अगाडि मात्रै ती युवा पोर्चुगल आएका थिए।राति खाना खाएपछि साथीहरूसँग सँगै सुतेको तर बिहान उठेर हेर्दा अचेत अवस्थामा रहेको देखेपछि तत्कालनै अस्पताल पुर्याइएको थियो।

अस्पताल पुर्याएको केही समय पछि अस्पतालले मृत घोषित गरेको थियो।

मृतकको घर बागलुङ रहेको र हाल बसाई भने बुटवलमा रहेको जानकारी आएको छ। अन्य वृस्तृत विवरण भने आउन बाकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु