२०७८ साउन १९ गते मंगलवार | August 03, 2021

Bharat Poudel

गृहपृष्ठ पोर्चुगलमा एक नेपालीको निधन

पोर्चुगलमा एक नेपालीको निधन

पोर्चुगलमा एक नेपालीको निधन भएको छ। नेपालको म्याग्दी घर भएका ५३ बर्षिय भगवान मल्लको उपचारका क्रमममा मृत्यु भएको हो।

करिव ६ बर्ष अगाडि वैदेशिक रोजगारको शिलशिलामा पोर्चुगल आएका मल्ल केही समय खेतीमा काम गरेका थिए भने पछिल्लो समय रेस्टुरेन्टमा काम गर्दै आएका थिए।

अन्तिम दाहसंस्कारका लागि शवलाई नेपाल लाने वा पोर्चुगलमै गर्ने भन्ने सन्दर्भमा छलफल भैरहेको एनआरएनए पोर्चुगलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु