२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ पोर्चुगलमा एक नेपाली युवाको असामयिक निधन

पोर्चुगलमा एक नेपाली युवाको असामयिक निधन

पोर्चुगलमा एक नेपाली युवाको असामयिक निधन भएको छ।नेपालको चितवन घर भएका २९ बर्षिय सुर्य गुरुङको मृत्यु भएको हो।

उनी विगत ९ महिना देखि पोर्चुगल बस्दै आइरहेका थिए भने कामको सिलसिलामा बेजा पुगेका थिए।

उनको मृत्युको बिषयमा नेपालमा खबर भैसकेको र शव नेपाल पठाउने सन्दर्भमा छलफल भैरहेको गैर आवासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले जानकारी दिए।

पोर्चुगलमा मृत्यु हुने गुरुङ पछिल्ला नेपाली युवा हुन् भने यसअघि धेरै नेपालीको विभिन्न कारणबाट ज्यान गैसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु