गृहपृष्ठ पोर्चुगलमा एमालेको कमिटी पुनर्गठन ,अध्यमा लिम्बू ,महासचिवमा थापा चयन
पोर्चुगलमा एमालेको कमिटी पुनर्गठन ,अध्यमा लिम्बू ,महासचिवमा थापा चयन

प्रवासस्थित नेकपा एमालेको संगठन प्रवासी नेपाली मंच पोर्चुगल पुनर्गठन भएको छ। एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा हिजो भएको जुम अनलाइन कार्यक्रममा कमिटी घोषणा भएको हो।कार्यक्रममा एमाले उपाध्यक्ष भीम रावल केन्द्रीय सदस्यद्वय रामकुमारी झाक्री र श्रीप्रसाद साहको पनि उपस्थिति थियो।
पुनर्गठित मंचको कमिटीको अध्यक्षमा रोबोट लिम्बू, महासचिवमा राजकुमार थापा,युरोप प्रतिनिधिमा निराजन सुवेदी, तुलसीराम थपलिया लगायत ३४ सदस्यीय कमिटी बनेको अध्यक्ष रोबोट लिम्बूले जानकारी दिए ।
कमिटीमा निम्न बमोजिम रहेको समाचार प्राप्त भएको छ ।
अध्यक्ष : रोबोट लिम्बू
महासचिव : राजकुमार थापा
युरोप प्रतिनिधि : निराजन सुवेदी
युरोप प्रतिनिधि : तुलसीराम थपलिया
एनआरएनए बिभाग प्रमुख :बलराम पौडेल
आर्थिक विभाग प्रमुख : माया खरेल
संघसंस्था बिभाग प्रमुख : हेम गुरुङ
युथ फोर्स विभाग प्रमुख : पेम्छिरी शेर्पा
खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख : साइला लामा
सदस्यहरु :
गीता राना
सुशीला थापा
लक्ष्मी भट्टराई
हरि खड्का
सुधिर अर्याल
प्रेम लिम्बु
राज कुमार लिम्बु
कामना सिंह
दिपेन्द्र दंगाली
सालिक राम सुबेदी
प्रभाकर बिक्रम निरौला
राम कुमार श्रेष्ठ
रायन श्रेष्ठ
निर्माण गुरुङ
सितल लिम्बू
तविता सिंह
कोपिला थापा
मिलन थापा मगर
सुवास बस्नेत
लक्क्षिन घले
सुमन खरेल
जितेन्द्र खड्का
खगेन श्रेष्ठ
विशाल केसी
रुपेद्र धमला