Covid-19
City Express

पोर्चुगलमा कोरोनाको संक्रमित संख्या १६९ पुग्यो,अन्य देशमा पनि फैलिदै

कोरोना बिश्वभर फैलिदै

पछिल्लो तथ्यांक अनुसार पोर्चुगलमा कोरोना भाइरसबाट संक्रमित हुने संख्या १६९ पुगेको स्वास्थ मन्त्रालयले जनाएको छ।पोर्चुगलका विभिन्न क्षेत्रमा गरी उक्त संख्या वृद्धि भएको हो।

सरकारी श्रोतका अनुसार ४० देखि माथिको उमेर समुहमा कोरोना संक्रमण अत्याधिक देखीएको हो।क्यानडामा उक्त रोगको संख्या २०२,सिंगापुरमा २०० ,ग्रीसमा १९०,इजरायलमा १६४ र बराजिलमा १५१ पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु