२०७८ वैशाख २० गते सोमवार | May 03, 2021

Bharat Poudel

गृहपृष्ठ पोर्चुगल अपडेट:कोरोनाबाट संक्रमित हुने संख्या झन्डै १४ हजारको हाराहारीमा

पोर्चुगल अपडेट:कोरोनाबाट संक्रमित हुने संख्या झन्डै १४ हजारको हाराहारीमा

स्वास्थ महानिर्देशनालयले दिएको पछिल्लो जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २९ जनाले ज्यान गुमाएका छन् भने उता थप ८१५ जनामा संक्रमण देखिएको छ।

उकालो लाग्ने क्रममा अब पोर्चुगलमा संक्रमित संख्या १३ हजार ९५६ पुगेको छ भने मृत्युु हुने संख्या ४०९ पुगेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु