गृहपृष्ठ पोर्चुगल अपडेट:कोरोना भाइरसबाट संक्रमित हुने संख्या १५ हजार ४७२ पुग्यो
पोर्चुगल अपडेट:कोरोना भाइरसबाट संक्रमित हुने संख्या १५ हजार ४७२ पुग्यो

स्वास्थ महानिर्देशनालयले दिएको पछिल्लो जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २६ जनाले ज्यान गुमाएका छन् भने थप १५१६ जनामा संक्रमण देखिएको छ।
उकालो लाग्ने क्रममा अब पोर्चुगलमा संक्रमित संख्या १५ हजार ४७२ पुगेको छ भने मृत्युु हुने संख्या ४३५ पुगेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।