२०७७ माघ ९ गते शुक्रवार | January 22, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ पोर्चुगल अपडेट:कोरोना भाइरसबाट संक्रमित हुने संख्या १६ हजार ५८५ पुग्यो

पोर्चुगल अपडेट:कोरोना भाइरसबाट संक्रमित हुने संख्या १६ हजार ५८५ पुग्यो

पछिल्ला दिनहरुमा युरोपियन सदस्य रास्ट्र पोर्चुगल पनि कोरोना भाइरसबाट थलिदै गएको तथ्यांकले देखाएको छ।

स्वास्थ महानिर्देशनालयले दिएको पछिल्लो विवरण अनुसार पछिल्लो २४ घण्टामा थप ३४ जनाले ज्यान गुमाएका छन् भने थप ५९८ जनामा उक्त रोग संक्रमण भएको पुष्टि भएको छ।

यसरी मृत्यु हुनेको संख्या ५०४ पुगेको छ भने संक्रमितको संख्या १६ हजार ५८५ पुगेको महानिर्देशनालयले जनाएको छ।अस्पतालमा ठाउँ नभएका कारण धेरै बिरामीहरुको घरमै आइसोलेसनमा राखेर उपचार भैरहेको महानिर्देशनालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु