गृहपृष्ठ पोर्चुगल अपडेट:कोरोना भाइरस संक्रमणबाट ६ सय ८७ ले ज्यान गुमाए
पोर्चुगल अपडेट:कोरोना भाइरस संक्रमणबाट ६ सय ८७ ले ज्यान गुमाए

केही आशा र भरोसा गरेका नागरिकलाई अहिलेसम्म परिणाममा देखिने गरि कोरोना भाइरस छिट्टै नियन्त्रणमा आउने कुनै संकेत देखिएको देखिएको छैन।
यद्यपि नियन्त्रण गर्ने प्रयास भने पोर्चुगल सरकारले हरतरहले गरेको देखिन्छ।स्वास्थ महानिर्देशनालयले दिएको पछिल्लो जानकारी अनुसार थप ६ सय ६३ जनामा कोरोना संक्रमण देखिएको छ भने मृत्यु हुने दर पनि खासै घटेको देखिदैन।
पछिल्लो तथ्यांकमा संख्या थपिएसँगै संक्रमित संख्या १९ हजार ६ सय ८५ पुगेको छ भने हालसम्म ६ सय ८७ जनाले ज्यान गुमाइसकेका छन् ।