२०७९ माघ २२ गत आइतवार | February 05, 2023

गृहपृष्ठ पोर्चुगल अपडेट:कोरोना संक्रमितको संख्या ११ हजार ७३० पुग्यो

पोर्चुगल अपडेट:कोरोना संक्रमितको संख्या ११ हजार ७३० पुग्यो

स्वास्थ्य महानिर्देशनालयले दिएको पछिल्लो जानकारी अनुसार गएको २४ घण्टामा थप ४५२ जनामा कोरोना संक्रमण देखिएको छ भने थप १६ जनाले ज्यान गुमाएका छन् ।

यसरी अब संक्रमित संख्या ११ हजार ७३० पुगेको छ भने उता ३११ जनाको मृत्युु भैसकेको छ।तुलनात्मक रुपमा हिजो अस्तिको मापन गर्दा संख्या वृद्धिमा केही कमि देखिएपनि बढ्ने क्रम भने रोकिएको छैन।

अहिलेसम्म १४० जना निको भएर हस्पिटलबाट डिस्चार्ज भएको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु