गृहपृष्ठ पोर्चुगल अपडेट:कोरोना संक्रमीत संख्या १८ हजार ९१ पुग्यो
पोर्चुगल अपडेट:कोरोना संक्रमीत संख्या १८ हजार ९१ पुग्यो

स्वास्थ महानिर्देशनालयले दिएको पछिल्लो जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ३२ जनाले ज्यान गुमाएका छन् भने थप ६४३ जनामा संक्रमण देखिएको छ।
उकालो लाग्ने क्रममा अब पोर्चुगलमा संक्रमित संख्या १८ हजार ९१ पुगेको छ भने मृत्युु हुने संख्या ५९९ पुगेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।