२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ पोर्चुगल अपडेट,कोरोना संक्रमित हुनेको संख्या २००० नाघ्यो

पोर्चुगल अपडेट,कोरोना संक्रमित हुनेको संख्या २००० नाघ्यो

पोर्चुगलमा पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरस संक्रमण घट्ने भन्दा बढ्दो क्रममा रहेको देखीएको छ।पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ४६० ले वृद्धि भएर २०६० पुगेको छ भने उता थप ९ जनाले ज्यान गुमाएका छन् ।

यसरी हालसम्म मृत्युु हुनेको संख्या २३ पुगेको स्वास्थ महानिर्देशनालयले जनाएको छ।अहिलेसम्म १४ जना निको भएर घर फर्किएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु