२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ पोर्चुगल कोरोना अपडेट:कोरोना संक्रमणबाट २८ को ज्यान गयो

पोर्चुगल कोरोना अपडेट:कोरोना संक्रमणबाट २८ को ज्यान गयो

पोर्चुगलमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या उकालो लाग्ने क्रममै रहेको छ।आज मात्रै २८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या महानिर्देशनालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा ३३ हजार ३ सय ४० संक्रमित थपिएका छन् भने विभिन्न अस्पतालमा भर्ना हुनेको संख्या पनि उल्लेख्य रहेको जनाइएको छ।

कोरोना संक्रमण बढ्दै गएपनी तत्काल लकडाउनको सन्दर्भमा मन्त्री परिषदमा छलफल नभएको प्रधानमन्त्री एन्टेनियो कोष्टाले एक अन्तर्वार्तामा बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु