२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ पोर्चुगल सरकारद्वारा स्वास्थ्य संकटकाल थप

पोर्चुगल सरकारद्वारा स्वास्थ्य संकटकाल थप

पोर्चुगलमा सन् २०२१ सुरु भएदेखि लगातार कोरोना संक्रमित र मृतकको संख्यमा वृद्धि भएसंगै सरकारले स्वास्थ्य संकटकाल थप गरेको छ।

दैनिक ३ हजार भन्दा बढी संक्रमित थपिने र सय जना भन्दा बढीको मृत्यु हुन थालेपछि सरकारले संकटकाल थप्ने निर्यण गरेको हो।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाद्वारा तयार गरिएको संकटकालको नवौ डिप्लोमा संसदले पारित गरेपछि संकटकाल ३० जनवरीसम्मका लागि थप गरिएको छ, जुन बिहिबार रातिबाट लागु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु