२०७९ चैत १३ गत सोमवार | March 27, 2023

गृहपृष्ठ पोर्तुगलमा दु:खद निधन भएका दीपक बानियाँको अन्तिम संस्कार सम्पन्न

पोर्तुगलमा दु:खद निधन भएका दीपक बानियाँको अन्तिम संस्कार सम्पन्न

,

 

अलेन्तेजु । पोर्तुगलमा अलेन्तेजु क्षेत्रको साओ तेओतोनिओमा बस्दै आएका दीपक बानियाँको एनआरएनए पोर्तुगलको ब्यबस्थापनमा आज अन्तिम संस्कार सम्पन्न भएको छ ।

 

उनलाई अन्तिम श्रद्धाञ्जली दिन एनआरएनए पोर्तुगलका अध्यक्ष तिलक गैरे, अलेन्तेजु क्षेत्रीय अध्यक्ष शिव वाग्ले, जसस उपाध्यक्ष वकिल केसी, मोना पोर्तुगल अध्यक्ष टेक फगामी, मोना अलेन्तेजु अध्यक्ष मणि पौडेल उपाध्याय तथा मोनाका सदस्यहरु लगायत उल्लेख मात्रामा नेपालीहरु उक्त स्थानमा श्रद्धाञ्जली दिन पुगेका थिए ।

म्याग्दी सिङ्गा घर भएका बानियाँ उच्च रक्तचापको कारणबाट जून ४ तारिख बुधबार असामयिक निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु