२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ पोर्तुगलमा हराएका एक नेपाली सडकमै भेटिए

पोर्तुगलमा हराएका एक नेपाली सडकमै भेटिए

विगत एक महिनादेखि बेपत्ता एक नेपाली युवा फेला परेका छन् । रोजगारीको सिलसिलामा पोर्तुगल आएका काठमाण्डौंका ३८ वर्षीय आशिष ढुङ्गेल गत डिसेम्बर ३ तारिखदेखि सम्पर्क बाहिर थिए । उनि मार्टिमुनिज पार्कबाट बेपत्ता भएका हुन् ।

बेपत्ता ढुङ्गेलको खोजीका लागि प्रहरी समक्ष अनुरोध गरिएको थियो । उनि हराएपछि परिवारले पोर्तुगलस्थित एनआरएनएलाई खोजी गरिदिन अनुरोध गरेका थिए । ढुङ्गेल एक भारतिय नागरिकसँगै सडकमा सुतेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु