२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ प्रतिनिधिसभा विघटन विरुद्धका परेका सबै रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

प्रतिनिधिसभा विघटन विरुद्धका परेका सबै रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटलाई संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ।

विहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १९ वटै संवैधानिक इजलासमा पठाएर सुनुवाइ गर्न सर्वोच्च अदालतले आदेश दिएको हो।बिहीवार भएको प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउने आदेश आएको हो।

सुनुवाइमा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले अन्तरिम आदेशमार्फत् प्रतिनिधिसभाको विघटन रोक्न माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु