२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ प्रधानमन्त्री ओलीले आज रास्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज रास्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। प्रम ओलीले शुक्रबार अपराह्न ४:२५ बजे सम्बोधन गर्ने भएका हुन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ।

उनको सम्बोधन प्रधानमन्त्रीको आधिकारिक वेभसाइट प्रधानमन्त्रीको वेबसाइटमा पनि हेर्न पाइने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु