२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ प्रधानमन्त्री ओलीले रास्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले रास्ट्रका नाममा सम्बोधन गर्ने

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले रास्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिहदरबारबाट सम्बोधन गर्न लागेका हुन्।

हिजो मात्रै सर्वोच्च अदालतले परमादेश जारी गर्दै काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेपछि ओली पदमुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु