२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने,बैशाख २७ मा संसद अधिवेशन बोलाउन सिफारिस

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने,बैशाख २७ मा संसद अधिवेशन बोलाउन सिफारिस

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने भएका छन्।

आइतबारको मन्त्रिपरिषद् बैठकमा ओलीले वैशाख २७ गते विश्वासको मत लिने जानकारी गराएका हुन्। बैठकमा सहभागी मन्त्रीहरूलाई प्रधानमन्त्रीले भने- ‘वैशाख २७ गते विश्वासको मत लिने निर्णयमा पुगेको छु।’

नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिएपछि ओली आफैंले विश्वासको मत लिन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु