गृहपृष्ठ प्रधानमन्त्री ओली र नेता नेपाल बीच भेटवार्ता जारी
प्रधानमन्त्री ओली र नेता नेपाल बीच भेटवार्ता जारी

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल बीच अहिले भेटवार्ता जारी छ।
बुढानिलकण्ठस्थित क्याप्टेन रामेश्वर थापाको घरमा दुई नेताबीच छलफल भैरहेको छ।
नेता नेपालले जेठ २ कै पुर्वत अवस्थामा पार्टीलाई फर्काउनु पर्ने अडान राखेका छन् भने प्रधानमन्त्री ओलीले पहिलेकै अवस्थामा फर्केपनि निर्णय भने परिवर्तन नहुने बताएको जनाइएको छ।अहिले पनि दुबैबीच भेटवार्ता चलिरहेको छ।