२०८० जेठ २० गत शनिवार | June 03, 2023

गृहपृष्ठ प्रवासी नेपाली मंच युरोप महादेश कमिटीको सचिवमा थपलिया चयन

प्रवासी नेपाली मंच युरोप महादेश कमिटीको सचिवमा थपलिया चयन

नेकपा एमाले निकट प्रवासी नेपाली मंच युरोप महादेश कमिटीको सचिवमा शालिकराम थपलिया सर्वसम्मत चयन भएका छन्।

१४ जनवरीमा बसेको अन्तर्राष्ट्रिय कमिटीको बैठकले युरोप महादेश कमिटीको सचिवमा थपलियालाई सर्वसम्मत रुपमा चुनेको हो।

थपलिया विगतमा जन आदर्श बहुमुखी क्याम्पस विरेन्द्रनगर चितवनको स्ववियु सभापति र बेल्जियमको पार्टी कमिटीमा सस्थापक सदस्यमा रहेका थिए।

पार्टी निर्माणमा उल्लेख्य भुमिका निर्वाह गरेका थपलिया हाल प्रवासी नेपाली मंच बेल्जियमको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका छन्।

थपलिया चयन हुनुले युरोप महादेशको पार्टी निर्माण, संगठन थप मजबुत र उचाइमा पुग्ने अपेक्षा गरिएको छ।नमूना नेपाल परिवार थपलियालाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु