२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ बागलुङ समाज पोर्चुगलद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग

बागलुङ समाज पोर्चुगलद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग

बागलुङ समाज पोर्चुगलद्वारा बाग्लुङ नगरपालिका वडा नं. ७ तितौरेका मिर्गौला पीडित गुप्तबहादुर कार्की लाई १ लाख ४७ हजार १७७ रुपैया सहयोग प्रदान प्रदान गरेको छ। दुवै मृगौला फेल भइ जीवन मरणको दोसाँधमा रहेका कार्की अस्पतालमा उपचारार्थ छन्।

समाजका सल्लाहकार यकेन्दबहादुर हमाल र उपाध्यक्ष ओमबहादुर कार्कीको विशेष सक्रियता पोर्चुगलमा उक्त रकम सकलन भएको हो।पीडित कार्कीको घरको आर्थिक अवस्था अत्यन्त कमजोर भएकोले समाजको तर्फबाट केही सहयोग पुगोस् भन्ने हेतुले रकम सो सकलन गरेर पठाइएको अध्यक्ष प्रेम खड्काले बताए।

समाजले सहयोग गर्नु हुने सबै सहयोग दाता महानुभाव प्रति हार्दिक धन्यवाद दिदै विरामीको स्वास्थ्यलाभ को कामना पनि गरेको छ ।
सहयोगदाताहरुको नामावली :
१) छबि पौडेल११
२) हरि पुन मगर २०
३) भुबन कडेल २१.२१
४) जनक गौतम १५
५) ज्ञानेन्द्र छन्त्याल १०
६) काजि किसन ५१
७) सिता सापकोटा ५०
८) तेजेन कार्की १०
९) बिकास कार्की २०
१०) बिरेन कार्की २०
११) प्रेम खड्का ५०
१२) खिम अासिश २०
१३) हिरा बस्नेत २०
१४) अनिल खड्का ११
१५) लोकनाथ+ ज्ञानु गौतम २०
१६) सोभाखर पाठक १५
१७) प्रकाश के.सी १६
१८) बिक्रम कार्की १०
१९) अर्जुन थापा १५
२०) झलक कार्की २०
२१) किरण कार्की ५१
२२) किरण दिप १०
२३) गंगा क्षेत्री १५
२४) बिनु भार्दवाज २१
२५) बिष्णु भन्डारी ११
२६) रमेश के.सी २०
२७) हरि खड्का ३३
२८) बिष्णु कार्की १५ ( गुल्मी)
२९) सर्सवति कार्की रोका २१
३०) चेलि थापा खनाल १०
३१) सुर्य हमाल ५१
३२) ईन्द्र थापा १०
३३) निर्मल के.सी २०
३४) बिपिन अर्याल १०
३५) सुबास कार्की २०
३६) खिम थापा २०
३७) सुनिल के.सी २०
३८) महेन्द्र बुडा मगर २०
३९)झक खत्री २०
४०)सन्तोष के सी २०
४१)गिता बोहरा (जी सी) १०
४२)यकेन्द् बहादुर हमाल ५०
४३)अोम बहादुर कार्की २०
४४)मिलन के सी २०
४५)झक भण्डारी १०
४६)दिपक के सी १५
४७)बिक्रम गौतम२१
४८)केशव के सी ४०
जम्मा रकम १०२९.२१ युरो ×१४३= रु.१४७१७७/- (नेपाली रू एक लाख सतचालिस हजार एक सय सतहत्तर)
बिरामीका भाई सुर्यबहादुर कार्कीको NCC BANK Baglung मा रहेको खाता नम्बर १२४०००००५७६१३ मा मिति २०७७ पुष १३ गते जम्मा गरिएको जानकारी गराइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु