गृहपृष्ठ बाग्लुङ समाज पोर्चुगलद्वारा स्वर्गीय दर्लामी र थापाको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा उपस्थित हुन अपिल
बाग्लुङ समाज पोर्चुगलद्वारा स्वर्गीय दर्लामी र थापाको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा उपस्थित हुन अपिल

बाग्लुङ समाज पोर्चुगलले स्वर्गीय टेक बहादुर दर्लामी र अजय थापाको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा उपस्थित हुन पोर्चुगल बासी नेपाली समुदायमाझ विशेष अपिल गरेको छ।
यहीँ अगस्ट २४ तारिख बिहिवार को दिन उक्त श्रद्धाञ्जली कार्यक्रम राखिएको समाजले जनाएको छ।
समाजले जारी गरेको सूचना यस्तो छ: