२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ बानका अध्यक्ष न्यौपाने रहेनन्

बानका अध्यक्ष न्यौपाने रहेनन्

व्यवसायिक रेडियोहरूको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ।

कोरोना भाइरस संक्रमणका कारण गम्भीर अवस्थामा विराटनगरमा उपचार गराइरहेका उनको शुक्रबार बिहान निधन भएको हो।

४७ वर्षीय न्यौपाने एक दशकदेखि सप्तकोशी एफएमका स्टेशन म्यानेजरको रुपमा पनि कार्यरत थिए।

उपचारको क्रममा स्थिति गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु