गृहपृष्ठ बुटवल १ मा स्वतन्त्र उम्मेदवार बस्नेत बिजयी
बुटवल १ मा स्वतन्त्र उम्मेदवार बस्नेत बिजयी

बुटवल उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी भएका छ्न।
उनी पुतली चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिएका थिए।
सदस्यहरूमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन्। यो संगै अरु वडाको चुनावी परीणाम पनि रोचक हुने देखिएको छ।