२०८० जेठ २० गत शनिवार | June 03, 2023

गृहपृष्ठ नौमती बाजा समुह बेलायतले बुद्ध जयन्तीको अवसरमा भब्य सास्कृतिक कार्यक्रम गर्दै

नौमती बाजा समुह बेलायतले बुद्ध जयन्तीको अवसरमा भब्य सास्कृतिक कार्यक्रम गर्दै

२५८५ औ बुद्ध जयन्तीलाई सास्कृतिक पर्वको रूपमा बिश्व सामु चिनाउने उद्देश्यले भगवान गौतम बुद्ध नेपालमा जन्मिएका हुन “Buddha was born in Nepal” भन्ने नाराका साथ बेलायतको कोभेन्ट्री सांस्कृतिक समुह अन्तर्गत रहेको नौमती बाजा समुहद्वारा यही आउँदो वैशाख २४ गते अर्थात् मे ७ तारिखको दिन भब्य सास्कृतिक कार्यक्रम साथै बुद्द पुजा, बुद्द दर्शन सम्बन्धी प्रवचन लगायतका विविध कार्यक्रमहरुको आयोजना गरिएको कोभेन्ट्रीबाट नौमती बाजा समुहका संयोजक जे.बि मल्लले नमुना नेपाललाई जानकारी दिनुभयो।

कार्यक्रममा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु बबिता बानियाँ जेरी ,रमिला न्यौपाने र सयमा श्रेष्ठ लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु