गृहपृष्ठ भाइटीकाको साइत सार्वजनिक ,बिहान ११ बजेर २ मिनटका लागि उत्तम साइत
भाइटीकाको साइत सार्वजनिक ,बिहान ११ बजेर २ मिनटका लागि उत्तम साइत

यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरिएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले २० कात्तिक बिहान ११ः०२ बजेका लागि भाइटीकाको साइत निर्क्योल गरेको हो।
‘यस वर्षको भाइटीकाको साइत २० कात्तिक बिहान ११ः०२ बजे जुरेको हो’, समितिका अध्यक्ष कृष्ण अधिकारीले भने।
बुधबारबाट यमपञ्चक सुरु हुँदैछ। तर, भाइटीकाको साइतमात्र सार्वजनिक गरिएको हो।