२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ भारतिय मिडियाको अफवाह विरुद्ध बोल्यो “नेपाली सेना”

भारतिय मिडियाको अफवाह विरुद्ध बोल्यो “नेपाली सेना”

केही दिनदेखि भारतिय मिडिया र त्यहाँका नेताहरूले नेपालको कालापानी ,लिपुलेक लगायत सिमा मिचिएको बिषयलाई लिएर भ्रामक समाचार र सूचना प्रवाह गरिरहेका थिए।

चीनको उक्साहटमा नेपालले नक्साको विवाद झिकेको भन्दै भारतिय पक्षले एकोहोरो आरोप लगाएको थियो भने युद्ध भए नेपाल क्षणभरमा खरानी हुने जस्ता धम्की दिएका थिए।यहीँ बिषयलाई लिएर आज नेपाली सेनाले एक बिज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सेनाले बिज्ञप्तिमा भनेको छ”सिमा समस्या गम्भिर बिषय रहेको सन्दर्भमा दुई देशको कुटनैतिक वार्ता र छलफल बाट निकास निकाल्नु जरुरी देखिन्छ ।

सेना सदैब शान्तिपूर्ण समाधानको पक्षमा रहेको स्पष्ट गर्दछ”।गलत अफवाहको पछि नलाग्न सम्पूर्ण जनतालाई सेनाले बिज्ञप्तिमा अपिल समेत गरेको छ।”बाकी बिज्ञप्तिमा…..

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु