२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ मदिरा र चुरोटको कर बढाइयो,मूल्य बढ्ने

मदिरा र चुरोटको कर बढाइयो,मूल्य बढ्ने

सरकारले मदिरा र सुर्तीजन्य पदार्थमा करको दायरा बढाएको छ।यो सँगै आगामी आर्थिक बर्षसँगै रक्सी ,चुरोट लगायत सुर्तीजन्य पदार्थको मूल्य बढ्ने छ।

सरकारले मूल्य अभिवृद्धि करको दर यथावत राखेपनि भन्सार महसुल दर सामान्य परिवर्तन गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्षको बजेट भाषणका क्रममा सो कुराको घोषणा गरेका हुन्।

उनले मदिराजन्य वाइन, वियर तथा सुर्तिजन्य चुरोट लगायतका वस्तुको अन्तशुल्क वृद्धि गरेको घोषणा गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु