गृहपृष्ठ मन्त्रीहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओली रास्ट्रपति भेट्न शितलनिवास पुगे
मन्त्रीहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओली रास्ट्रपति भेट्न शितलनिवास पुगे

सत्तारूढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली रास्ट्रपतिलाई भेट्न शितल निवासमा पुगेका छन् ।
पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको वेला प्रधानमन्त्री ओली रास्ट्रपति भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
यता मन्त्रीहरुलाई भने बालुवाटार बोलाइएको छ। प्रधानमन्त्रीले मन्त्रीहरुसँग अनौपचारिक छलफल गर्न लागेको बालुवाटार श्रोतले बताएको छ।