२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ महराद्वारा पक्राउको खण्डन् :पक्राउ नभैइ आफै उपस्थित भएको दावी

महराद्वारा पक्राउको खण्डन् :पक्राउ नभैइ आफै उपस्थित भएको दावी

मिडियामा पक्राउ भनी आएको समाचारको राहुल महराले खण्डन् गरेका छन्।

आज सामाजिक संजाल मार्फत सूचना जारी गर्दै सो कुराको खण्डन् गरेका हुन्।

उनले ठुला मिडियाप्रती रोष प्रकट गरेका छन्।बिषय तथ्यमा बुझ्दै नबुझी समाचार छापेको उनको आरोप छ।हेरौं उनको भनाई जस्ताको त्यस्तै :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु