२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ माधव नेपाल पक्षको सनाखत सकियो

माधव नेपाल पक्षको सनाखत सकियो

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको दल दर्ताको सनाखत सकिएको छ।

नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिएका थिए।

सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो।

सोही क्रममा नेकपा एसका ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु